दफा १४
निर्देशन दिने
१४. निर्देशन दिनेः
मन्त्रालयले समितिको काम कारबाहीका सम्बन्धमा समितिलाई आवश्यक
निर्देशन दिन सक्नेछ र त्यसरी दिइएको निर्देशनको पालना गर्नु समितिको कर्तव्य हुनेछ ।